बैतडीको सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

बैतडीको सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-१३
  • सुन्नुहोस् 
732   
बैतडीको सुर्नयामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सुर्नया–५ स्थित रौलेश्वर मावि रामकिबरायलमा यही पुस १४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने भएको हो । 

पालिका एक सुचना जारी गर्दे पालिका भित्रका सम्पूर्ण विद्यालयलाई प्रतियोगितामा सहभागी हुनभनेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स अन्तरगतका खेलहरू हुनेछन् ।

जिल्ला खेलकुद विकास समितिले पुस मसान्तसम्म पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ । स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि माघमा जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार