लण्डन म्याराथनमा राष्ट्रिय पोशाकमा दौडिएर सन्तोषले राखे कीर्तिमान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

लण्डन म्याराथनमा राष्ट्रिय पोशाकमा दौडिएर सन्तोषले राखे कीर्तिमान

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१६
  • सुन्नुहोस् 
 
लण्डन म्याराथनमा राष्ट्रिय पोशाकमा दौडिएर सन्तोषले राखे कीर्तिमान : Phulbari Khabar

 काठमाडौं । धरान रन समूहका संस्थापक तथा नेपाल रन युकेका संस्थापक सदस्य सन्तोष राईले नेपाली राष्ट्रिय पोशाकमा दौडिएर कीर्तिमान कायम गरेका छन् ।सन्तोष राईले लण्डन म्याराथनमा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा दौडिएर गिनिज वर्ल्ड रेकर्ड कायम गरेका हुन् ।उनले निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा पूरा गरेका थिए।

Phulbari Khabar

बेलायतवासी कैयौं नेपालीको सहभागिता रहेको म्याराथनमा नेपाली ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान तोडेकी छन्। उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च