हामि संग जोडिनुहोस

सुदूरपश्चिम

अछाममा जिप दुर्घटना हुदा १३ जना घाइते

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-९-४
  • सुन्नुहोस् 
972  
Banner

 पौष । अछाममा जिप दुर्घटना हुदा १३ जना घाइते भएका छन् । मंगलबार जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिपमा सवार १४ जनमध्ये १३ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । एक जना भने सामान्य रहेका बताइएको छ ।

बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्