तरुण दल कैलालीद्धारा सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

तरुण दल कैलालीद्धारा सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण

  • Phulbari Khabar Logo
  • Logo
    २०८०-४-८
  • सुन्नुहोस् 
1.29K   
 तरुण दल कैलालीद्धारा सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण : Phulbari Khabar

धनगढी । नेपाल तरुण कैलालीले सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल गरेको छ । ४१र्औ विपि जयन्तीको अवसर पारेर सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको जिल्ला दिपेन्द्र बहादुर बमले जनाए ।विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम गरिरहेको उहाँले जानकारी दिए ।

Phulbari Khabar

विगतका बर्षमा वृक्षरोपण, रक्तदान कार्यक्रम गरिरहेको पनि उहाँ जनाए ।फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता  रहेको थियो ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च