राप्रपाको माग : प्रधानमन्त्रीको टिप्पणी संसदको रेकर्डबाट हटाओस् - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

राप्रपाको माग : प्रधानमन्त्रीको टिप्पणी संसदको रेकर्डबाट हटाओस्

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१९
  • सुन्नुहोस् 
951   
राप्रपाको माग :  प्रधानमन्त्रीको टिप्पणी संसदको रेकर्डबाट हटाओस् : Phulbari Khabar

 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्द कथितु शब्दको प्रयोग गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आपत्ति जनाएको छ।राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको विमानस्थलमा स्वागत भएको विषयलाई  कथितु भनेर सम्बोधन गर्नु असंसदीय भएको भन्दै उक्त टिप्पणी संसदको रेकर्डबाट हटाउन माग गरेका छन्।शाहीले भने, प्रधानमन्त्रीले संसदको नियमावलीको उल्लङ्घन गर्दै होच्याउने शब्द प्रयोग गर्नुभयो, यो संसदको रेकर्डबाट हटाउनुपर्छ।ूसभामुख देवराज घिमिरेले उक्त आपत्तिमा ध्यानाकर्षण भएको जानकारी दिएका छन्।

Phulbari Khabar



Phulbari Khabar


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च