बुद्धिचाल संघकाे अध्यक्षमा पाैडेल - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

बुद्धिचाल संघकाे अध्यक्षमा पाैडेल

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-३
  • सुन्नुहोस् 
297   
बुद्धिचाल संघकाे अध्यक्षमा पाैडेल

धनगढी ।कैलाली जिल्ला बुद्धिचाल संघको अध्यक्षमा प्रसाद पौडेल निर्वाचित भएका छन् ।

जिल्ला खेलकुद  समिति को सभाहल शनिबार सम्पन्न संघकोआठौं अधिवेशनबाट उपाध्यक्ष  जयनारायण  जोशी, सचिव गगन राज घिमिरे, कोषाध्यक्ष  विक्रम कुमार शर्मा, सदस्य ललन अन्सारी,सदस्य  जयराज वडू र सदस्य सोनिया जोशी निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार