धनगढी । धनगढी उपमहानगरपालिका–४ रातोपुल नजिक चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी भएको छ।
सुदूरपश्चिम प्रदेश ०१–००१ प ४९३६ नम्बरको स्कुटर धनगढीको शुक्ला पुस्तक भण्डारका सञ्चालक दीपककुमार शुक्लाले चार्जिङमा राखेको स्कुटर सोमवार जलेर नष्ट भएको छ।
उनले तीन वर्ष अगाडि २ लाख २० हजारमा उक्त स्कुटर खरिद गरेको बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्