हामि संग जोडिनुहोस

सुदूरपश्चिम

बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

Banner

बझाङ ।  बझाङ्गमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन्। धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीले धामीको खोजतलास  गरिरहेकोे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च