चलाइयो ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राष्ट्रिय

चलाइयो ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१७
  • सुन्नुहोस् 
228   
चलाइयो ‘ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र’ अभियान

 काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा ह्यासट्याग अरेष्ट ज्ञानेन्द्र अभियान चलेको छ । शनिबारदेखि सामाजिक सञ्जालका विभिन्न माध्यममा पूर्वराजा शाहबारे पोस्ट राख्दै प्रयोगकर्ताहरूले पक्राउ गर्न माग गरेका हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार