कैलालीमा एक युवक मृत फेला - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

कैलालीमा एक युवक मृत फेला

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-१५
  • सुन्नुहोस् 
609   
  कैलालीमा एक युवक मृत फेला : Phulbari Khabar

कैलाली । कैलालीमा एक युवक मृत फेला परेका छन् । बिहिबार भजनी नगगरपालिका – १ भजनीका २१ वर्षीय गौरब बुढा आफ्नै घरमा मृत फेला परेका हुन ।

Phulbari Khabar

उनी आफ्नै कोठामा सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


Phulbari Khabar

 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च