तरुण नेता बम केन्द्रीय सदस्यमा मनाेनित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

देश/प्रदेश

तरुण नेता बम केन्द्रीय सदस्यमा मनाेनित

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-११-२५
  • सुन्नुहोस् 
2.34K   
तरुण नेता बम केन्द्रीय सदस्यमा मनाेनित : Phulbari Khabar

कैलाली । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका युवा नेता दिपेन्द्र बम मनोनित भएका छन् । 

Phulbari Khabar

केन्द्रीय अध्यक्ष विद्वान गुरुङले युवा नेता बमलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनित गरेका हुन् । यसअघि कैलालीको जिल्ला अध्यक्ष भइसकेका नेता बमले कैलालीमा तरुण युवाहरुलाई संगठित गरि पार्टीका विभिन्न गतिविधि गरिसकेका छन् ।  कैलालीको जिल्ला अध्यक्षमा रहेर युवा परिचालनदेखि संगठन विस्तारसम्म गरेको कार्यको मूल्यांकन गर्दै केन्द्रीय कार्यसमितिले मलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ, नेता बमले भने, "अझ पनि पार्टीका हरेक गतिविधिमा सक्रिय भएर लाग्नेछु ।"

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च