चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२४
  • सुन्नुहोस् 
456   
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ ।जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो । तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो ।आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए । बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो ।





तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार