एनपीएल एलिमिनेटरमा याक्सले राइनोजलाई दियो १७६ रनको लक्ष्य - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

एनपीएल एलिमिनेटरमा याक्सले राइनोजलाई दियो १७६ रनको लक्ष्य

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-३
  • सुन्नुहोस् 
426   
एनपीएल एलिमिनेटरमा याक्सले राइनोजलाई दियो १७६ रनको लक्ष्य

काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए ।यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र२ छक्का मदतमा ५२ रन बनाए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार