रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२६
  • सुन्नुहोस् 
492   
रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदै

काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई बाराबाट काठमाडौं लगिदै छ ।वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं लगिएको हो ।उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमडौं लगेर पोखरा ल्याइनेछ ।वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुरेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार