सुदूरपश्चिम रोयल्सको जनकपुर बोल्टस्लाई १२४ रनको सामान्य लक्ष्य - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

सुदूरपश्चिम रोयल्सको जनकपुर बोल्टस्लाई १२४ रनको सामान्य लक्ष्य

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२६
  • सुन्नुहोस् 
411   
सुदूरपश्चिम रोयल्सको जनकपुर बोल्टस्लाई १२४ रनको सामान्य लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग  एनपीएल मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुईरदुई तथा हर्श ठाकरले एक विकेट लिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार