एनपीएलमा लुम्बिनीको पहिलो जित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

खेलकुद

एनपीएलमा लुम्बिनीको पहिलो जित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-२५
  • सुन्नुहोस् 
366   
एनपीएलमा लुम्बिनीको पहिलो जित

काठमाडौँ । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ( एनपीएल )मा पहिलो जित हात पारेको छ ।रोहितले ब्याटिङ र बलिङ दुवैमा सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले हराउँदै पहिलो जित निकालेको हो ।रोहितले ब्याटिङमा ८० रन बनाए भने बलिङमा ४ विकेट लिए । पहिलो जितपछि लुम्बिनीले पाँचौ खेलमा अंक खाता खोलेको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार