खेलकुद
काठमाडौंले कर्णालीलाई हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएल अन्तरगत काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा काठमाडौंले कर्णालीलाई तिन विकेटले हराएको हो ।कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौं १९।३ ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्