नेपाल चीनबीच भएका सहमति र समझदारी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

नेपाल चीनबीच भएका सहमति र समझदारी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-८-१८
  • सुन्नुहोस् 
426   
नेपाल चीनबीच भएका सहमति र समझदारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ९  वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार निम्न विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान

नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र

नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान

फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल

विकास योजना सम्बन्धी समझदारी पत्र

आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र

नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान

स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र

नेपाल टेलिभिजन  र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार