गोदावरीबाट १६ किलो लागुऔषधसहित एक महिला पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

कैलाली विशेष

गोदावरीबाट १६ किलो लागुऔषधसहित एक महिला पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-८
  • सुन्नुहोस् 
1.05K   
गोदावरीबाट १६ किलो लागुऔषधसहित एक महिला पक्राउ

धनगढी । कैलालीबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोलबाट बझाङको बुंगल नगरपालिका–२ दहबगरकी ४५ वर्षीया मंगलीदेवी धामी पक्राउ परेकी हुन्। उनलाई १६ किलो १८० ग्राम लागुऔषधसिहत पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए।

उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागुऔषध र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको प्रमुख प्रहरी नायव उपरीक्षक थापाले बताए।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च