हामि संग जोडिनुहोस

कैलाली विशेष

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-४-१३
  • सुन्नुहोस् 
699  
Banner

धनगढी । धनगढीमा मोटरसाईकल आपसमा ठोक्किदा एकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन्।

शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारी स्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किएका हुन्। दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएर निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीकै ५० वर्षीय कुलप्रसाद पंगालीको मृत्यु भएको सुदूरपश्चिम  प्रहरीले जनाएको छ । अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने निसर्गकै आईसीयूमा राखेर उपचार भइरहेको छ ।  


तपाइको प्रतिक्रिया दिनुहोस्