एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२
  • सुन्नुहोस् 
843   
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

धनगढी ।नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि सचिवालय बैठक सुरु हुनेछ ।

यसअघि असार ३० गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो ।


बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा गर्नुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनीत सम्बन्धी छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार