हामि संग जोडिनुहोस

खेलकुद

बेलौरी नगरपालिकामा १९ वर्ष मुनिको क्रिकेट प्रतियोगिता हुँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-२५
  • सुन्नुहोस् 
1.5K  
Banner

बेलौरी | कंचनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ गोकुलपुर स्थित जबदिया खेलमैदानमा  १९ वर्ष मुनिको खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

"राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद" भन्ने मुल नाराका साथ राइजिङ्ग च्याम्पियन समुहको आयोजना, सफ्टवेब नेपाल प्रा.ली धनगढीको प्रायोजन तथा बेलौरी नगरपालिका वडा नम्बर २ र ३ को संयुक्त सहयोगमा  प्रतियोगितामा हुन लागेको हो ।

जेठ २५ गतेबाट हुने प्रतियोगितामा प्रथम हुने टिमलाइ नगद रु १५ हजार द्वितीय टिमलाई ट्रफी ,मेडल प्रमाणपत्र र उत्कृष्ट बलर ,ब्याट्सम्यानलाइ मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार