माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गरेन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गरेन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-१८
  • सुन्नुहोस् 
1.42K   
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ गरेन

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ । बैठक पाँच दिनसम्म चल्ने छ ।

सो बैठक सामाजिक सन्जालबाट लाइभ गर्ने माओवादीले जनाएको थियो । तर धेरै जनाको विरोध आएपछि बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार