हामि संग जोडिनुहोस

स्वास्थ्य

डाक्टर अंशुमाली माघ २६ गते धनगढीको सारथीमा आउने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-१३
  • सुन्नुहोस् 
882  
Banner

धनगडी। कैलालीको धनगढी स्थित सारथी अस्पतालमा  डाक्टर अंशुमाली जोशी आउने भएका छन् । काठमाडौँ डाइविटिज एण्ड थाइरोइड सेन्टरका  हाम्रोन तथा निशन्तान  सम्बन्धि बिशेषज्ञ  डाक्टर सारथीमा आउने भएका हुन् ।

डाक्टर जोशी एक दिनका लागि माघ २६ गते  सारथी अस्पातालमा बिरामीको चेकजाँच गर्ने अस्पतालका  प्रवन्ध निर्देशक बेदप्रसाद जोशीले जानकारी दिए ।बिरामीको नाम दर्ता सुरु गरिएको जोशीले बताए ।डाक्टर जोशी हाम्रोन तथा निशन्तान सम्बन्धि नेपाल कै पहिलो बिशेषज्ञ  हुन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च