डाक्टर अंशुमाली माघ २६ गते धनगढीको सारथीमा आउने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

डाक्टर अंशुमाली माघ २६ गते धनगढीको सारथीमा आउने

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-१५
  • सुन्नुहोस् 
1.58K   
डाक्टर अंशुमाली माघ २६  गते धनगढीको सारथीमा आउने : Phulbari Khabar

धनगडी। कैलालीको धनगढी स्थित सारथी अस्पतालमा  डाक्टर अंशुमाली जोशी आउने भएका छन् । काठमाडौँ डाइविटिज एण्ड थाइरोइड सेन्टरका  हाम्रोन तथा निशन्तान  सम्बन्धि बिशेषज्ञ  डाक्टर सारथीमा आउने भएका हुन् ।

Phulbari Khabar

डाक्टर जोशी एक दिनका लागि माघ २६ गते  सारथी अस्पातालमा बिरामीको चेकजाँच गर्ने अस्पतालका  प्रवन्ध निर्देशक बेदप्रसाद जोशीले जानकारी दिए ।बिरामीको नाम दर्ता सुरु गरिएको जोशीले बताए ।डाक्टर जोशी हाम्रोन तथा निशन्तान सम्बन्धि नेपाल कै पहिलो बिशेषज्ञ  हुन् ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च