भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

प्रवास

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१०-९
  • सुन्नुहोस् 
1.55K   
भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै

काठमाडौं । भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ । दिउँसो १२ः२० बजेदेखि सुरु हुने भव्य अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी छन् ।

प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ ।

राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन् । अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेगा रुपमा सजाइएको छ । प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आज हाफ छुट्टीसमेत दिइएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार