एनएमबि बैंकका ग्राहकलाई सारथी अस्पतालमा उपचार गर्दा बिशेष छुट - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

एनएमबि बैंकका ग्राहकलाई सारथी अस्पतालमा उपचार गर्दा बिशेष छुट

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-१७
  • सुन्नुहोस् 
1.21K   
एनएमबि बैंकका ग्राहकलाई सारथी अस्पतालमा उपचार गर्दा बिशेष छुट : Phulbari Khabar

 धनगढीः एनएमबि बैंकको कैलाली पुलस्थित धनगढी शाखा कार्यालय र सारथि हस्पिटलबिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।

Phulbari Khabar

सम्झौतापश्चात् बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालबाट विभिन्न उपचार सेवामा न्युनतम १० देखि अधिकतम २० प्रतिशतसम्म छुट पाउने भएका हुन्। एनएमबि बैंक कैलाली पुल धनगढीकी शाखा प्रबन्धक नन्दा ओझा र सारथि हस्पिटल धनगढीका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट विभिन्न उपचार सेवामा छुट पाउने भएका हुन्। यस्तो सम्झौता एक वर्षका लागि गरिएको हो।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च