चिकित्सकमाथि भइरहेकाे आक्रमण बिरुद्ध धनगढीमा चिकित्सक संघकाे बिराेध - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

चिकित्सकमाथि भइरहेकाे आक्रमण बिरुद्ध धनगढीमा चिकित्सक संघकाे बिराेध

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-६-१४
  • सुन्नुहोस् 
1.39K   
चिकित्सकमाथि भइरहेकाे आक्रमण बिरुद्ध  धनगढीमा चिकित्सक संघकाे बिराेध : Phulbari Khabar

धनगढी । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो।

Phulbari Khabar

सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो।

चिकित्सकहरुले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको बताए। काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ।

Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च