मेरी आमा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

मेरी आमा

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-६-२९
  • सुन्नुहोस् 
333   
मेरी आमा : Phulbari Khabar

जीवनको बाटोमा आँधी धेरै चल्यो है,

Phulbari Khabar

तर मेरी आमा कहिल्यै नझुकिनु भयो है। 

मनमा लुकाइ राख्नुभयो पीडाको कथा,

Phulbari Khabar

आँखाभरि माया, बोल्न नपाउनु भयो है। 

बाबा गए टाढा, आँसु मनमा थामेर,

सन्तानको हाँसोमा खुशी खोज्नु भयो है। 

त्यो ओठमा हाँसो, त्यो मुखमा करुणा,

भगवान्को रुप तिमीमै भेटिनु भयो है। 

म माया गर्छु आमा, तिम्रो त्यो धैर्यलाई,

मेरो जीवनको दीप तिमी नै बन्नु भयो है।

✍️ ललिता ठगुन्ना ,बी. एड. दोस्रो वर्ष

श्री सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडी

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च