मान्छे - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

मान्छे

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-४-२९
  • सुन्नुहोस् 
492   
मान्छे : Phulbari Khabar

लाग्न त मलाई लाग्छ हामी मान्छे खास हौं 

Phulbari Khabar

हो लाग्न त मलाई लाग्छ हामी मान्छे खास हौं।

तिमीलाई पनि त्यस्तै लाग्छ होला 

Phulbari Khabar

हामी मान्छे नै श्रीष्ट्टिको जवाफ हौं।

तर जब यथार्थता र सत्य छर्लङ्ग देखिन्छ नि 

तब लाग्छ आफू सर्वश्रेष्ठ ठान्ने हामी मान्छे बकवास हौं।

तिमी र म त सिर्फ 

चलाखहरुले बनाएको 

स्वार्थीहरुले उडाएको 

देश धर्म जात र अर्थको दास हौं 

टुलुटुलु हेरेर बस्ने जिउदो लास हौं।

अझै हामीलाई लाग्छ हामी मान्छे खास हौं।

कवि : रुविना बिष्ट दार्चुला बहुमुखी क्याम्पसकी बिद्यार्थी 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च