खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१५
  • सुन्नुहोस् 
144   
खेलकुद क्षेत्रमा ६ अर्ब ८ करोड बजेट विनियोजन

काठमाण्डौं। युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै ६ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ। १५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ को  भन्दा यो २ करोड ५८ लाखले बढी छ । अघिल्लो आर्थिक वर्षमा युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री पौडेलले खेल पूर्वाधारको निर्माणका लागि लगानी बढाउँदै लगिने उल्लेख गरेका छन् । 






तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च