विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१५
  • सुन्नुहोस् 
144   
विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था

काठमाडौं । सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको छ। आज संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च