शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-२-१५
  • सुन्नुहोस् 
195   
शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरेको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा मन्त्रालयका लागि २ खर्ब ११ अर्ब १७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च