सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १४५ जना कर्मचारी– सूचनासहित - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

सूचना-प्रबिधि

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १४५ जना कर्मचारी– सूचनासहित

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१९
  • सुन्नुहोस् 
 
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १४५ जना कर्मचारी– सूचनासहित : Phulbari Khabar

धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तथ्यांक अधिकृत, सिभिल इन्जिनियर, नापी अधिकृत, कृषि प्रसार अधिकृत, बागवानी विकास अधिकृत लगायतका पदमा कर्मचारी माग गरेको छ।

Phulbari Khabar

आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार प्राविधिक र अप्राविधिक तहका लागि १४५ जना कर्मचारी माग गरेको हो।

उमेर हद पुरूषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।

Phulbari Khabar

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ ८ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।



तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च