धनगढीमा १२ वर्षीया डेंगी संक्रमित बालिकाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

धनगढीमा १२ वर्षीया डेंगी संक्रमित बालिकाको मृत्यु

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-२४
  • सुन्नुहोस् 
1.27K   
धनगढीमा १२ वर्षीया डेंगी संक्रमित बालिकाको मृत्यु : Phulbari Khabar

धनगढी । धनगढीमा एक डेंगी सङ्क्रमित बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२ वर्षीया लक्ष्मी सेरालाको डेंगी संक्रमणबाट धनगढीमा मृत्यु भएको हो।

Phulbari Khabar

केही दिनअघि उनलाई महाकाली प्रादेशिक अस्पतालमा परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई त्यहाँबाट रेफर गरी  कैलालीको धनगढीस्थित अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बिहिवार राति मृत्यु भएकोको बताईएको छ ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च