लागूऔषधसहित दुई किशोर पक्राउ - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

लागूऔषधसहित दुई किशोर पक्राउ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-८
  • सुन्नुहोस् 
 
लागूऔषधसहित  दुई किशोर पक्राउ

धनगढी । धनगढीका दुई किशोर लागुऔषधसहित पक्राउ परेका छन् ।धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट बा ६४ प ९३४२ नम्बरको मोटरसाईकलमा सवार धनगढी उपमहानगरपालिका–१३ बस्ने दुई जना किसोर आइतवार पक्राउ परेका हुन् ।उनीहरुलाई ७ ग्राम ७२० मिलिग्राम लागुऔषध (खैरो हेरोइन) सहित लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च