प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-२
  • सुन्नुहोस् 
 
प्रा.डा. खड्‌ग केसीलाई त्रिवि उपकुलपतिको जिम्मेवारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन् ।

त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन् ।

   केसीलाई अर्को व्‍यवस्था नहुन्जेलसम्मका लागि उपकुलपतिको जिम्‍मेवारी दिइएको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्