सेती नदीमा डुबेर एक जना बेपत्ता - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सेती नदीमा डुबेर एक जना बेपत्ता

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-२९
  • सुन्नुहोस् 
 
सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी । सेती नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।

बिहीवार साँझ सेती नदीमा डुबेर शिखर नगरपालिका–४ बनौली बस्ने १९ वर्षीय नरेश महरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ। महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने कैले ठूलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्