हामि संग जोडिनुहोस

समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री शाहकाेे प्रेस सल्लाहकारमा पत्रकार बम

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-३
  • सुन्नुहोस् 
249  
Banner

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस तथा जनसम्पर्क सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त  भएका छन्   ।मुख्यमन्त्री शाहले सोमबार बमलाई सल्लाहकारमा नियुक्त गरेका हुन्   ।
कैलालीको लम्कीका बम २०६२ सालदेखि पत्रकारितामा आबद्व रहके छन्  । धनगढीको सेती समाचार दैनिकबाट पत्रकारिता थालेका बमले धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम, बिज एफएम, रासस लगायतका सञ्चार माध्यममा काम गरेकाे अनुभव छ ।
उनले राजनीतिशास्त्र र व्यवस्थापन संकायमा स्नातकोत्तर तहसम्मको अध्ययनका साथै   कानुन संकायमा पनि स्नातक गरेका छन्  ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार