हामि संग जोडिनुहोस

राजनीति

केन्द्रीय सदस्य वड प्रमुख रहेको अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-१९
  • सुन्नुहोस् 
546  
Banner

काठमाडौँ । नेपाली काँग्रेसले भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा विभिन्न व्यक्तिलाई मनोनयन गरेको छ ।  सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसको विधान, २०१७ -संशोधन सहितको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य  नृपबहादुर वड प्रमुख रहेको भूमि व्यवस्था तथा भूमिहीन बसोबास समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् । 

मनोनयनमा पर्नेहरूमा राजकुमार पाण्डे (काठमाडौँ),  ज्ञानबहादुर शाही (जाजरकोट), देवकीदेवी सिंह (डडेलधुरा), कल्पना श्रेष्ठ (भक्तपुर), श्यामकृष्ण महर्जन (काठमाडौँ), सरिता बिसी (रुकुम पूर्व), विजयजंग बस्नेत (मोरङ), प्रेमबहादुर विक -नवलपरासी_सञ्जीव पुडासैनी(गोरखा) र सपुतबहादुर कार्की (रौतहट) रहेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 



तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार