समाचार
कैलालीमा एक यूवक मृत भेटिए
धनगढी । कैलालीमा एक जना यूवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका(९ बस्ने ५० वर्षीय नैनबहादुर चौधरी मंगलबार मृत भेटिएको प्रहरीले जनाएको छ । उनी दैनिकजसो मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्