नेपाली कांग्रेस कैलालीकाे दाेस्राे जिल्ला सम्मेलन परराष्ट्रमन्त्री डा राणाले उद्घाटन गर्ने - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

नेपाली कांग्रेस कैलालीकाे दाेस्राे जिल्ला सम्मेलन परराष्ट्रमन्त्री डा राणाले उद्घाटन गर्ने

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१०-२२
  • सुन्नुहोस् 
420   
नेपाली कांग्रेस  कैलालीकाे दाेस्राे जिल्ला  सम्मेलन परराष्ट्रमन्त्री डा राणाले उद्घाटन गर्ने

धनगढी। नेपाली काँग्रेस कैलाली दोस्रो जिल्ला सम्मेन धनगढीमा हुने भएको छ । जिल्ला कार्य समिति कैलालीको माघ २० गते आइतबानर बसेको बैठकले १४ औं महाअधिवेशन  पछीको दोस्रो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको पार्टीको केन्द्रिय सदस्य एंव नेपाली सरकारको परराष्ट्रमन्त्री डा. आरजु राण देउवा द्वारा उद्घाटन हुनेछ । सम्मेलनमा पार्टीको केन्द्रिय सदस्य, पुर्व केन्द्रिय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य। महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रका सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका क्षत्रिय सभापति, पदाधिकारीहरु, पालिका सभापति पदाधिकारी सदस्य हरुको सहभागि रहने छ । यस्तै गरी पार्टीको वडा सभापति, क्षेत्रिय प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाहरुको प्रमुख एंव प्रतिनिधिहरुको सम्मेलनमा सहभागि हुने नेपाली काँग्रेस कैलालीका प्रचारप्रचार प्रमुख तपेन्द्र भुषालले जानकारी दिएका छन् । सम्मेलन धनगढीमा रहेको कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:15) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च