स्वास्थ्य
मेडिकल सुपरिडेन्टेन्ट डा. पाण्डेयको सरुवा

धनगढी । सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टको डा. हेमराज पाण्डेयको सरुवा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा. पाण्डेको सरुवा गरेको हो ।
डा.पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो । डा पाण्डे ११ औं तहका चिकित्सक हुन् । वि.सं. २०७५ साउनमा डा.पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेडीकल सुपरीडेन्टेन्टको जिम्मेवारी दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्