स्वस्तिकमा बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पतालबीच ३ बुँदे सहमति - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

स्वस्तिकमा बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पतालबीच ३ बुँदे सहमति

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-१३
  • सुन्नुहोस् 
1.64K   
स्वस्तिकमा बिरामी मृत्यु प्रकरण: आफन्त र अस्पतालबीच ३ बुँदे सहमति : Phulbari Khabar

धनगढी। कैलालीको धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसालिटी हस्पिटलमा उपचारका क्रममा बिरामीको मृत्यु भएको विषयमा आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ।सोमबार भएको वार्तामा आफन्त र अस्पताल प्रशासनबीच तीन बुँदे सहमति भएको बताईएको छ । 

Phulbari Khabar

वार्तापछि मृतकका एमबीबीएस अध्य्यनरत छोराको पढाई खर्च ब्यहोर्ने, मृतकको २ छोरीहरुको विवाह खर्च ब्यहोर्ने र उपचारमा संलग्न  डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको आफन्त राजकुमार चौधरीले बताए।पत्थरीका बिरामी कञ्चनपुरको बेलौरीका ऐजनलाल चौधरीको मृत्यु भएको विषयलाई लिएर आन्दोलित भएका आफन्तले सडक बन्द गराएका थिए।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च