हामि संग जोडिनुहोस

राजनीति

नेपाली कांग्रेसकाे सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षणकाे पार्टी उपसभापति खड्काद्वारा उद्घाटन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-५-२९
  • सुन्नुहोस् 
774  
Banner

धनगढी।नेपाली कांग्रेसकाे  सुदूरपश्चिम  प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमकाे नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का  उद्घाटन गरेका छन्।
शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम  प्रदेश  कार्यसमितिकाे आयाेजना गरेकाे  साे कार्यक्रमकाे  उपसभापति खड्काले उद्घाटन गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले  २८ र २९ गते संचालनहुने प्रशिक्षण कार्यक्रमकाे  २८ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि  माैसममा भएकाे खराबीका कारण २८ गतेकाे कार्यक्रम स्तगित गरि  २९ गते एक दिन मात्र  कार्यक्रम  गरिएकाे  आयाेजकले जानकारी दिएकाे छ ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम  प्रदेशबाट प्रतिनिधितब गर्ने  केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति ,  जिल्ला, क्षेत्र   भातृ तथा शुभच्छुक संस्थाका प्रमुख लगायत नेताहरुकाे  सभागिता रहेकाे छ  । पार्टीकाे संगठनलाई चलायमान बनाउने उद्देश्यले  साे प्रशिक्षणकाे आयाेजना गरिएकाे  आयाेजकले जनाएकाे छ । पार्टीकाे संरचना र संगठन सुदृढीकरणका विषयमा  डा. सुरेस आचार्य र डा. कृष्ण पाैडेलले  प्रशिक्षण  दिनुभएकाे थियाे ।  नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति बिरबहादुर बलायरकाे  अध्यक्षतामा सुरु गरिएकाे प्रशिक्षण आज साझ सम्म संचालन गरिनेछ । 

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार