रास्वपाका मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

राजनीति

रास्वपाका मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न सिफारिस

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-३-२६
  • सुन्नुहोस् 
363   
रास्वपाका मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न  सिफारिस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको सिफारिस गरेको छ ।

आयोगको सिफारिसमाथि केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ ।यसअघि केन्द्रीय समिति बैठकले ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो । बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए ।अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको २ वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार


Warning: Cannot modify header information - headers already sent by (output started at /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/header123.php:42) in /home/phulbarikh/domains/phulbarikhabar.com/public_html/footer.php on line 146
ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च