समाचार
डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु

डडेल्धुरा . डडेल्धुरामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । पानीको मुहान माथिबाट पहिरो खस्दा परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको मृत्यु भएको हो ।
शनिवार भातगाडास्थित खानोपनीको मुहानमा पुगेका पनेरुको माथिबाट आएको पहिरोमा परेका घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्