७१ जिल्लामा फैलियो डेंगु सङ्क्रमण - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

७१ जिल्लामा फैलियो डेंगु सङ्क्रमण

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८१-२-३२
  • सुन्नुहोस् 
759   
७१ जिल्लामा फैलियो डेंगु सङ्क्रमण : Phulbari Khabar

काठमाडौँ । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

Phulbari Khabar

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले देशका ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको बताएको छ ।ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १३० जनामा डेंगु पुष्टि भएको छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण पनि बढ्ने महाशाखाको भनाइ छ ।


Phulbari Khabar
तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च