हालसम्म देशभर ७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

हालसम्म देशभर ७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२४
  • सुन्नुहोस् 
1.62K   
हालसम्म देशभर ७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु : Phulbari Khabar

काठमाडौँ । हालसम्म देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।

Phulbari Khabar

यस अवधिमा सात जना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च