बिचार/ब्लग
ठक्करेलाई धौलेइ चिठ्ठी (डोटेली भाषा)
प्यारो साथि ठक्करे,
भौत भौत प्यार रे सम्राइ ।
बेलि पर्भात तैले फेसबुकमी हाल्या फोटाले भौत मन तान्यो यार । तैले म्यासेन्जरमी पठाया म्यासेजो लै रिप्लाइ अद्द पाया नैथे यार । माफ अरेइ हा । धेके लै नधेके जसो भया छ । त बुद्दछै के धिकी मेरो समस्या ? यै हप्ता इति बिजि भए कि, कसैको लै म्यासेजो रिप्लाइ अद्द नैपाए । डबल डिउटी अद्दुपड्यो । अगल्दिन बिमार पडे एक हप्ता । खर्च लाग्यो भौत । एक साथिले मेरो डिउटी अर्दिया थ्यो । तबै उइको पडिमा तिद्दु थ्यो यै हप्ता । आज सक्कियो । अल्लेइ कोठा पुगे । पुग्दापुग्दाइ घर फोन अरे । तेइपछी तेरो म्यासेज रिप्लाइ अद्दलाछु । हुन त तो सित भिडियो कल लै अद्दसक्दथे । तो सित भौत कुरडी अद्दिछन । भिडियो कलमी तेरा रुप्पे लै भौत सक्किने त्याँ । काँहिखिनी काट्टि लै जानो । लेख्दा जति बोल्लामी मजा काँ आउन्छ, धिकी ?
इसेरी गल्लिया छु भन्नै, असाडा मैना रोपाइँ सकिपर लै इति पटाइ नैहुन्थि यार । कातिका मैना डल्ला पिटिपर लै इति पटाइ नैमान्नथे यार ठक्करे । बैशाका मैना गौँ चुटिपर लै इति पटाइ नैमान्नथे यार उइल । ठक्करे, मेरो साथी । बेलि तैले फेसबुकमी हाल्या फोटा तके यार । इसि सम्राइ लागिरैछ भन्नै तम सबखी । भुत्तडी गाडो फोटाले नान्का छज्याँकि याद आइ यार । दुमिल्ली गाडै साङुमीहै मल्ला स्कुल जान्तिक लोट्या बिसरिगै कि छ ला ? हनि गाड माछा माद्दे बखत बिलम्भहै स्याप निकल्या याद छ कि नै ला ? नेपानीका ढुङ्ङामी घुसुडी खेल्लथे, धिकी ? पुछड फाट्या पाइन्टो याद छ ? घर कति डठाइँ पाउन्थे, धिकी ?
उइलै एक एक कुरडी अचेल याद आउन्छन यार ठक्करे । तन प अमृका छ, मन त तेइँ छ ला मेरो । त मानल्लै, यो बिसरिग्यो हाम् सब । म कसेरी बिसर्लो ला आफनी महतारी ? म कसेरी बिसर्लो आफनि जन्मथली ? म कसेरी बिसर्लो मैले खुट्टा टेकाया माटी ? म कसेरी बिसर्लो मैले पैल्ली लिया सास ? म कसेरि बिसर्लो ला भुत्तडी गाडो ठण्ण पानी ? मन तेइँ छ ला ठक्करे । तमुइम्भो छ । तेइँका बनम्भो छ, तेइँका डाणाम्भो छ । तेइँका गाडम्भो छ । तेइँका गडाम्भो छ । तेइँका ओडारम्भो । तेइँका पखानम्भो ।
म कसेरी बिसर्या हुँलो ला तो शीत गाइबाछ्छा हेद्द गया । कसेरी बिसर्लो बनहै बान्नरै घडी घर लेइपर किताब जेडेया ? कसेरी बिसर्लो ला बाखरा हेद्द गया बखत बन सड्या ओडारम्भो आगो हाल्या ? कसेरी बिसर्लो छेडेपानीका बन रुखा बेलाइनी सुइपानी खेल्या ? एक दिन राउना खोला बाखरा हराइपर घर गाली खाया कसेरी बिसर्लो ? गुडि आमा सरु खाया कसेरी बिसर्लो ? खेल्ला खेल्लाइ रात पडिपर कति दिन बाखरा भन्ना माठा पुगन्थे, धिकी ? बन गैपर हेलुव पकाइपर खान्थे । घरकुट्टि बनाउन्थे । बिण्णि बनाइपर धामी सोद्दथे । जाँत अद्दथे । त बिसरिगै ? ओडो लैजान बिसर्या दिन चुना चुना भैपर रुज्या दिन बिसरिगै ? स्कुलहै फर्किने बखत मेगले रुजाइपर चुनाचुना भया लै बिसरिगै ? पोखरिका डाङ्ङाइना सल्ला हाङ्ङा काटिपर घुसुडी खेल्या बिसरिगै ला ? कोल्गैरा बन गुनो मारिपर घर लेया बिसरिगै ? बल्बोटा बन रतुव पछेट्या याद छ कि नै ? डोको बिसाउने गडामी बनेल धेक्या याद छ कि नै ? गाँजरिगडा बन बाग बोल्या सुनिपर बाखरा बनै छाडिपर घर बिचल्या याद छ ? अच्चेलै जसो लागन्छ, धिकी ? बीस बर्स भन्ना झिक्क भैगे यार हाम छुट्टिया । तिन दिन सम्जिज्याँ अचेल त आँखाइना आँसु आउनाहान यार ठक्करे ।
छना त याँ सब छ । सङ्सार भरिको सुख्ख याँ छ । तेइ लै के ब मन नैमान्नो यार । काजबार आउन्ज्याँ तेइँखी याद आउन्छ । तम सब फेसबुकमी फोटा हाल्लछौ । झिक् मन काट्टिन्छ हमरो । बिसद्द लागेइ कुरडी लै झिक सम्जिइन्छ । अगल्दिन भदो एक गते वल्क्या दिन मकरेले भङ्ङेरी लाया फोटा हाल्लाइथ्यो । आफुले भङ्ङेरी लायै, पिसेइ याद आइ । इण्णा पात याद आए । मझेट्टिइ याद आइ । वल्क्या दिन तिरुव दाइले दिया सुय याद आए । पातलिगाउँ मीत बाले दिया पिणाउँको साग याद आयो । असोज एक गतेइ बुडि पोल्ली याद आइ । बाना ढुङ्गामी हालेइ बुडि याद आइ । घरहै चिङरा मिङरा लैगिपर कसेरी बुडि बनाउन्थे । घरहै लैग्या काकडा बाना ढुङ्ङामी बसिपर खान्थे । सब याद छ ला ठक्करे मलाइ ।
त सोचल्लै ला ठक्करे, यो सब बिसरीग्यो । म केइन् बिसर्या थिन ला । बरु त बिसरल्लै । म नैबिसद्दो ला । मल्ला स्कुल जान्ज्याँ हन्या ओकालाम्भा स्याँ फ्याँ स्याँ फ्याँ अद्दा अद्दा ओकल्या यादै छ । मल्ला स्कुल पाँचमि पड्डे बखत लोडेबाग खेल्ले बेला तेरि भुक्कुल गयै याद छ ला ? पुसे रे मै छुट्याउने बखत पुसेइ लात्ती लागेइ हो तेरा लादामी ? हप्ट्याना बखत सिउँता बिजौला खोद्द स्कुला मथिका डाङ्ङाम्भा चौलो लाया कसेरी बिसर्लो ला ? एकदिन बेर भै रे सरले मारिहुन्ज्याँ चुट्या बिसरिगै ला ठक्करे ? हाँसो लागन्छ ला अचेल तीन समुद्दज्याँ । स्कुल चोखलिगाउँ कृप्या काँकडो चोरिपर खाया याद छ कि नै तो ? उन्ने आफना दाइ हातौँ कसेरी चुटाइथ्यो, याद छ ? सेपला पड्डज्याँ चुट्या हो यार पधेडाइ लठ्ठिले ।
त लै उट्पट्याङो थि यार उइल । अचेल सम्जिपर हाँसो लागन्छ । हिउँना मैना स्कुल जाने बखत खल्तोला खारो पड्या हुन्थ्यो धिकी ? सबभन्ना अघाडी जान्थी रे हातम्भो खारो लेइपर लुकि लुकि हमरा पिठिम्भो हाल्दिन्थी । दगाउना जती दगाउन्थी यार उइल त । असोज कातिका मैना कुरो टिपिपर हमरा लत्ताम्भो फाल्लथी यार । लत्ताम्भहै छुटाउनाइ आपत हुन्थी । एक दिन के भ्या हो, था छ ? नौलेघरै टिक्किका पिठिम्भो फालु भनिपर भुल्खेता सरा पिठिम्भो लाग्या हो झुक्किपर । कसेरी पिटाइ खाया है तैले तेइ दिन ।
तल्ला स्कुल पड्डज्याँ त झिक् राम भै यार । तल्ला स्कुला त एक एक कुरडी याद छन ला मलाइ । रम्बाँसा पातमी मुले मुलाइका नाउँ लेखन्थे । एक दिन हडरानीका दिर्खेले कसेरी पिट्यो, धिकी ? कै को हो भन्नै तैले नाउँ लेख्या ? ए ! अमौन किथ्थिकै रे दिर्ख्या नाउँ रम्बाँसमी लेख्या हुनाले उन्ने पिट्या हो मान्नु । अचेल लेख्दाहान कि नै ला इसेरी ? तीन रम्बाँस त सुग्गे हुन, धिकी ?
जेठ बैसाका मैना स्कुलहै आउने बखत कति बाउँ हाण्णथे, धिकी ? म बाउँ हाण्ण सिकाउनेइ तै है यार ठक्करे । भगवान कसम, त नैभैदिया भे म बाउँ हाण्ण नसिक्दे यार । हात समाइ समाइ गैला लैजान्थी । म कति डर मान्नथे, धिकी ? बाउँ हाणिपर नाङ्ङा बुधुङ्ङा भैपर तात्ताता ढुङ्ङामी भुणी सेकन्थे, धिकी ? ताला बिच्चैनो गैपर मुत्ते को हो ला ? हा हा । म बिसर्या नैथीन ला ठक्करे । अचेल याँ कैलेइ स्विमिङ अद्द गैपर गल्कुडाइ तालो खुब याद आउन्छ यार । गल्कुडाइ ताल पुरिगै कि अगनैका जति गैली छ ला ? अचेल जान्छौ कि नै लाउ बाउँ हाण्ण ? एकफेरा खौला टेक्को डुब्या याद छ ला ? तै त है मान्नु, उइ तानितानी गैला लैजाने । थोक्काइले मरिसक्या थ्यो तेइदिन । पातलिगाउँको नराइने नैपुग्या भे सक्किसक्या थ्यो त्यो । त लै मन्नाइ बर्ताइ अद्दथी यार । उद्दबिद्दिकै है । कैल हो एक्फेरा गल्कुडा बाउँ हाण्ण गया बखत तैले भुत्तडा भोज्वा लत्ता लुकाइदिया है । अचेल लै तिसै छै कि सुदरी गै ला ?
पख हा, पानी खाउँ ? छना त याँको पानी भुत्तडी गाडा भन्ना ठण्ण छ । तेइलै धित नैपड्डि यार । जतिफेरा पानीखी बोत्तल मुखम्भि लाउन्छु, भुत्तडी गाडो पानी समुद्दछु । कनिउरा नोला पानी समुद्दछु । ए, साँच्ची यार, कनिउरो नोलो पुरिग्यो कि छ भन्नै ? अचेल त घर घर धारा भैगे मान्नु । नोला पानी त को खालो, धिकी ? दुख्ख त उइल हमुले अरिहाले । गाडहै जर्किनैनो बोकिपर खान्थे यार उइल । अचेला हुने पत्याउन्ना भन्नै । ब्याहानै उठिपर दुई फौँला पानी ल्याउन पड्डथ्यो यार । बसाइतिक स्कुलहै आइपर लै तिसै । अचेल त पानीखि बाहार भनपन । बरिखा झिक् कसि आपत हुन्थि, धिकी ? मेग आया दिन खोदलापट्ट यार । घर लेइपर चोट्काले छानिपर खान्थे ।
अचेल त गाउँमि बत्ती आइगै धेकी ? घर घर बत्ती, हात हात मोबाइल । रहड छ भनपन । हुनात याँ झिक् कसि झिलिमिली छ । एक हिसाबले भन, याँ रातैन् पड्डि । तेइ लै केलाइप हो, मलाई तिनुइ टुक्किको याद आउन्छ । लालटिनो याद आउन्छ । झुरो रे भेलो याद आउन्छ । बसाइतिक टुक्की बालिपर पड्डे बेला कैलेइ टुक्की ननिमायै निनाइजान्थे, धिकी ? कैलेइ तेल सक्किपर पड्डैन पाउन्थे । कैलेइ टुक्की ढल्किपर तेल पोख्खिन्थ्यो । तो याद छ ला, हमरा गाउँमि सबभन्ना पैल्ली कैका घर लालटिन किन्या हो ? डाङ्ङा धर्मराज ककाले दिपायलहै पैल्ली लालटीन लेया दिन हाम सब कसेरी तक्द गया हुँ । पछि त सबले किनिहाल्थे गाउँमि । लालटिनो सिसा पुथ्थे बेला कति दिन मेरा हात काट्टियाछन यार । एकफेरा त सिसा धुँ भन्लाथे रे हातहै छुट्यो रे फुट्यो । बाले खुब गाल्दियो यार तेइदिन । हटेरा झपिराज दाइ खुब तार अरिराखन्थे लालटिनो बाताको । साँच्ची, अचेल गयँस त काँ हुन्निन गाउँमी ? बिजुली आयपछी त सब हराय अब । ब्यास्या भैपर हुन चाइनेइ गयँस । भुल्खेत गिरिराजै हो यार, सबभन्ना ठुली गयँस त उइल ।
ठक्करे, दिक्क त लागेइ नैथिन तो ? आज इति लामो के लेखन्लाग्यो भनिमानल्लै ? आज खुब याद आइ यार त्याँखी । बेलि तुलिले आफना घरो गाँजरा फोटो फेसबुकमि हाल्या धेके रे झिक सम्राइ लागि यार । अँ, साँच्ची तुलिमौको घर बाँज्जिया हो ला ? घर त उदरिग्या ठरियो । घरा पछाडी पङ्ङ्या रुख थ्यो ला ठूलो । पडिग्यो कि छनाइ छ भन्नै ? माँजघरो रुदे लै कोरिया गया रैछ, धिकी ? अगल्दिन फोटा हाल्या थ्यो ।
अँ ला ठक्करे, होरि आइगै मान्नु ला । उइला जसेरी खेल्ला त काहीँ खेलल्ला रे ? अचेला जसि बजारै पिच्कारी न भे लै बाँसै पिच्कारीले कसेरी होरी खेल्लथे, धिकी ? पल्लाघरा कका हुन पिच्कारी बनाउना काडी । रङ्ङ लै इति काहीँ पाइन्थे भन्नै उइल । पाकेटवालो चक्की हुन्थ्यो । उइ पानीनो घोल्यो, खेल्यो । अचेला जयजात्क खेल्लाहान कि नै ला हमरा जसेरी ? उइल कसेरी खेल्लथे, घिकी ? एक्फेरा तैले मैले तल्ला घरै खिम्मीलाई कसेरी चेप्या हुँ धिकी नौलेघरा नोलाइनी ? होरि त होरि रे ले बिँसौखी सिस्नु सिस्नु लाउन्छौ कि नै लाउ ? मटेलाइ बौजु त माल आइगैन मान्नु । उइल उन हुन राम अद्देइ । अब त गाउँम्भा मान्छै लै काँ रय लै भन्नै ? एकफेरा धिकी, मटेलाइ बौजुले हाम कसेरी सोड्थ्यो सिस्नाइ सिस्नाले । इतना हुन यार फोडा लै भया । त्यो समुद्दे हो भने त हडम्भा काँणा फुल्लाहान यार ।
त्याँ मान्ने सब काजबार याँ लै मान्नछु मान्नात । म बस्ते राज्यमी लै बीस पच्चिस जना छु पश्चिमकाइ । घरा जसो काहीँ हुने रैछ भन्नै ला अर्खा ठौर ? इजाले पकाया फौनै माणाइ धित बजारा ब्रेडले काहीँ मेट्टिने भन्नै ? कनिउरा नोला ठण्ण पानीखी प्यास कोल्ड ड्रीङ्सले काहीँ मेट्टिनो यार ? नरहरिका तौडे माणा स्वाद पिज्जामी काहीँ मिल्लो ? पन्द्रै रातो निसौस्या स्वाद बर्गरमी काहीँ मिल्लो ? बज्यैले पकाया फर्काउने माणाइ धित याँ जति पिज्जा खाए लै काहीँ मेट्टिनो ? कातिका झुनमुणे माणाइ धित चाउमिनले काहीँ मेट्टिनो ? निङाला पुतराले खोकड्या राइतो पाल्लामी बनाइपर खाया जसो होटलो काहीं हुनो ? माली गाइका दुदैनो पितलै ताउलिमि पकायै खिरो स्वाद होटला राइसपुडिङले काहीं दिनो ? घोगा रोटा सित चोइ छाँच खायै धित जाम रे ब्रेडले नैमद्दी ।
मार्सी चामलो फूलिखाजा जसो होटलो राइस कसेरी हुने यार ! इसै हो ला, अर्खा देश । हुना त याँ सब छ । तेइ लै केइ न केइ नपुग्या जसो लाग्गिनो यार । अनिउलै तिउन जसो । तेइ लै सब यैँ आउनखिलाइ लागालाग अद्दलाछन । तै भनल्लै, मन नैभे फर्किपर आ । तम हमरा फोटा धेकिपर सोचल्ला, इनरी त चम्मन छ त्याँ । त्यो सब भ्रम मात्तरै हो ला । तम्ले सोच्या जसो चम्मन केइन् थिन । बिदादिन गाडिमी घुम्या फोटा धेकिपर भनल्ला । त्याँका भन्ना दुख्ख अद्दुपड्डछ । काम नअरि खान नैमिल्लो । जे भे लै, त्याँका जसेरि भाँटा टिलिपर खानलाउन नपुग्दे भने नैहुनो । दुख्ख अर्या थय निकलिजान्छ । त्याँको जसो सरकार नैथिन याँ ।
पख हा, बोसको इमेल आया छ । रिप्लाइ अरिहालु । अँ, साँच्ची ला ठक्करे । तेरा चेलाचेली कति हुन भन्नै ? जेठो चेलो त बारमी हो कि पड्डे ? पडाइ सबभन्ना ठुली हो यार । जति दुख्ख अरे लै चेलाचेली निकेरी पडायै यार । तैले त आफू पड्ड नैपाई उइतिक । म यादै छन यार, त बन्दुक समाइपर युद्दमी गया । टेस्ट परीक्षा मुख्खमी गया त है माओवादिमी । गया के भनु, लैग्या हो तो । तो सितै गया रुदेइ रे चक्रेइ युद्दमी अस्ताए, धिकी ? साँच्चि यार, तेरो ओखतो भ्यो कि नै पछि ? छर्रा छन भन्या नै है एक्फेरा ? तेराइ सुर्ताले काखी लै सक्किइन यार उइबखत । ऐल बाँच्या भे कति हरिक मान्निहुन, धिकी ? तो भन्ना पैल्ली हुनाइ खड्डाइ भे, छाड्डिमबारो त है त ।
ठक्करे, मेरो साथी ! तो याद छन कि नै एकदिन अरियाँलै गोलि फुटाउने बखत सौँताइ अरियाँल हडैना खत्तिया ? भर्मिलाइ तालैना छिरिपर बाँच्या हुँ, धिकी ? अचेल तीन पुरानि कुरडि सम्जिपर न्यारि मजा आउन्छ यार । हुना लै के अरे, के नैअरे, धिकी ? साँइला बज्या काँकडा त कति चोरे, धिकी ? अम्भिमौका अम्भा एक नै रन्थे । खल्कुडा ककाइ खाता हालेइ घडी त कती चोरे, धिकी ? खौलाइमौका मेलनस्पाती नैराखन्थे । गोडेघरैमौका सुन्तला लुकि लुकि चोद्दथे । नौघरैमौका जारिम राखे न , बालिबटाइमौका अठन्नी । डाङ्ङाइ मौका भोगटे राखे न हट्यारिका दाडिम । बाउन्जरा भोगटे राखे न मिलेजरा अमिला । हट्यारिमौका टिणमी ढुङ्गा हाणिपर घर चुने बनाइदिय यार । अद्दु नअद्दु अरे यार तेइबेला । गलत त गलतै हो, धिकी ?
एक्फेरा था छ, हाम्ले क्यार्या हुँ ? पथ्थरिघरैमौका परलिमाचम्भो आगो लाइपर काँ बिपत्ता भया हुँ ? धन्न तेइ दिन घर नैपोल्लियो यार । हुना त तेइदिन जानी जानी लाया त नैहुँ, धिकी? झिकडा पोल्ले बखत बतास लागिपर सल्क्या त हो ।
अचेल जुगा लाग्दाहान कि नै ला बरिखा ? हमरा गाउँका जुगा रे पिउँसा धन्य हो, धिकी ? पिउँसाले खाया टाँटा अचेल लै छनाइछन यार मेरा खुट्टाम्भा । तेरा त नैपाक्दथे उइल खुट्टा । अचेल पाक्दाहान कि नै ला पिउँसा ? हमरा गाउँमि सबभन्ना बर्ता पिउँसा पाक्दे झपिका हुन । गणतन्त्र आइपर जुगा थोका भे कि ला ? हा हा । कति लागन्थे, धिकी ? घरहै बाइर निकल्लज्याँ इतनो मुन्टो तुकेइपर सोज्जिजान्थे यार । राउनाखोलाम्भा हुन खुब हुने । बाखरा शीत गया बखत आपतै हुन्थी । घँसारीखी आपतै । खुट्टा रतिभक्क हुन्थे । नुनचुक सुद्द काम नैअद्दथ्यो ।
एक कुरडी सोदु ला ठक्करे ? त भामगाउँ यमुनिलाई मन पडाउन्थी, धिकी ? दसमि पड्डे बखत एक्फेरा लबलेटर दिया नै है तैले ? पछि के भया हो ला तम दुइको ? उ त ओजगाउँ भोज्ज्वा पयँल गै मान्नु चाकाइ जाँत बाट, धिकी ? हाम सीत पड्डे चेत्वले लै बड्डा केदारहै भगाइपर लेया नै हो ? चेत्व त देशै होलो धिकी ? फेसबुकमी के छ ला तेइको नाउँ ? सर्च अद्दछु, नैपाउनो । सिरौँतोला हुक्के लै देशै हो कि जाने ? हनेइ टिकुली काँ दिया हो ला ?
अगल्दिन गोडेघरा सुदर्शनेले तल्ला घट्टो फोटो हाल्या धेके रे आफना घट्टै सम्राइ लागि यार । भुत्तडी गाडैनो हमरो घट्ट बाँज्जिग्यो कि छ भन्नै ला ? डाङघरिमौको घट्ट को बनाउन्छ अचेल ? खडा लै मिल भैगै भन्यो, धिकी ? तेल पेल्ल उइल चौकी पुगन्थे । सौँतै दिन काट्टिनथ्यो । तो याद छन कि नै ला ? एकफेरा चौकी मिल गया बखत के भया हो ? गाडैना ढुङ्गामी बसिपर माणा खान्लाग्या बखत कतनो डुडु धेक्किथ्यो, धिकी ? माणासाणा छाडिपर कसेरी बिचलिपर आइथे ।
बेल्पोरु काल्डुमरा रतन्या लै ब्या भया रैछ, धिकी ? त गै थि कि नै ला ? टेक्कोले फोटा हाल्या थ्यो । त काँइन धेक्की फोटामी । उच्कलाइ कान्छी बौजु फेसबुकमी जाग्रमो लाइभ अद्दलाथिन । गुयँलीइ जेठी काखी त उसि रैछन यार अचेल लै गित हाल्लाइ । बेड्जडै मौवल्ली आमा बालो नचाउन्लाथिन । खुब राम अद्दलाथिन । रतन्या ब्या धेके रे उइल सिद्दे दाइको ब्याखी याद आइ यार । हाम कतिमी पड्डथे भन्नै सिद्दे दाइका ब्यामी ? आठमी हो ? ब्या गया लै चुणी हो मान्नु । रातभरि लुकि लुकि स्वाहानीमौको जाग्राम हेर्या हुँ, धिकी ? सिद्दे दाइका पाखामीहै करेटी झड्या याद छ ला तो ? सिस्नाइ खातैनो पड्या है त । जोर अद्देइ रैछन यार स्वाहानीमौ । कसो फोहोर फोहोर बोल्लिन यार । अचेल त दिन खेल्लिन जाग्राम लै । उइला जसि राम नैहोली, धिकी ? अँ, साँच्ची यार, अचेल स्याउँली हाल्ले चलन त सक्किग्यो, धिकी ? गनेरी लै काहीँ हाण्णा ? तो याद छ कि ला ठक्करे ? दुमिल्लाखी स्याउँली हालिपर हाम्ले दस रुप्पे कमाया हुँ । चौकी राम दाइको ब्या हो मान्नु आया । दस रुप्या पक्की मिठाई किनिपर खाया हुँ दोसरा दिन ।
दुत्य लै उइला जसि नैहुनेइ रैछ, धिकी ? हाम कति भैँलो खेल्लथे । कतना कतना बुडा भैँला आउन्थे रातभरी । अचेल त न बुडा भैँला आउना न तरुना, धिकी ? यैपाली दुत्यबिच भाडी तिर्थे शीत कुरडी भयै हो । कति राम हुन्थी दुत्यबिच, धिकी ? रातभरी भैँलो मागन्थे । बुडो भैँलो तक्दखिलाइ रातभरी उनिलो अरिपर ढुकिरन्थे । हनिगाडखी के ले प छल्लेया नैबिसर्याथिन ला म । पातलिगाउँ है भैँलो मागिपर आउने बखत हनिगाडखी के प रोया जसो भया हो, धिकी ? कसेरि बिचलिपर आया हुँ । टेक्वा त चप्पल छुट्या हुन मान्नु । दिनेशो सुरुवाल उदड्यो । दोसरा दिन हटेरा चन्द्रेलाइ झाँप लाग्या नै हो ला ? त बिसरिगै है ला, म त सब याद छन । एक्फेरा अनाराम्भा तैले रे मै चिफल्किपर नोलेघरिका चर्पिना छिर्या नै हुँ ला ? हा हा । खुट्टा गुले लितिपिती भैथे । दाडिमाणु बाबुका दुत्यखिलाइ पकाया केला घडिखाताहै चोर्या याद छन ? कसेरी पछेटेया हो भन्नै तेइदिन । गडाइनो ओफड्दे बखत खुट्टो मड्क्या हो यार मेरो । चेत्वले हो मान्नु मारिहुन्ज्याँ पिटाइ खाया तेइ दिन । हाम त बचिगैथे, धिकी ? अचेल त तिति राम काहीँ होलि ? सब उमेरैमी हुनेइ रैछ यार । ढुङ्ङा लै चपाउन्थे, आगो लै निल्लथे ।
दशैँ त तल्लादेश मल्ला देश हुनि छ कि ला ? दशैँमी लै उइला जसि राम त काहीँ होलि धेकी ? कटेबाटाइना देशहै आउने लाहुरे धेक्किन्थे । पिठिनो गुन्टो, हातम्भो टेप । आहा ! कति निका गित बजन्थे । दशैँ आया उसै था पाइन्थ्यो, धिकी ? अचेल त मोबाइलले सब खाहाल्यो टेपसेप ? चतुर्दशी दशैँका एक दुई दिन अघाडी सौँताइ गाउँ राङ्ङो फेराउन्थे । अचेल त उइला जसा ठुला राङ्ङा लै नैहुना मान्नु । फेसबुकमी हाल्या धेकन्छु रे, नाना हुनाहान । कतिमी पड्डामि हो भन्नै तैले मै भागिपर गर्खाइ दशैँ गया ? नौ मि हो कि दशमी ? दोसरा दिन घर आइपर बाले पन्सिस्नुले सोड्या याद छ ला ? तिन दिन सम्जिपर अचेल खुब आनन्द आउन्छ यार ठक्करे । गाइखाने । फर्किने भे तीन दिन फर्काइ मागन्थे म त । थोका ओफड्डथे ? उसाइ उद्दबिद्दी अद्दथे, उसि बिथिती ।
एकदिन पातलिमौको घट्टो पानी तोड्या याद छ ला तो ? इस्कुलै आउने बखत पानी तोडिदिथे । रोपाइँका बखत हो मान्नु । उ त मनाइ कन्नेइन् था पायो यार । नति के राख्दाहुन, धिकी ? अछमेल्ली बज्यैका खरबाडिम्भो आग लाया त बिसरिगै है ? हा हा । उन्ले गाल्दिया रिसले आग लाया हुँ मान्नु, धिकी ? उ त मनाइ घर जग्गियो यार । पड्ड दिक्क त लाग्या नैथिन तो ? ऐल गल्लिगेपर भोल पडेइ । म लेख्द छाड्डे नैहु ऐलेइ । भौत प छ ला खोल्लो । इति बर्स सम्म पड्या गाँठो इति छटाँइ फुकलो भन्नै ला ! जैतिक मन लागन्छ , पडेइ । पड्डा भने पडेइ ।अचेला जयजात्क कुन्केउल खानाहान कि नै ला ? हाम्त कति खान्थे, धिकी ? माग तीन गते उत्तरायणिका दिन बन गैपर कुन्केउल खान्थे । अचेला हुने त कुन्केउल भन्या लै बुद्दाहान कि नै ? आफनो चलन मास्सिन जनदियै ला ठक्करे । अब गाउँम्भो तै है मन्नाइ जान्ने सुन्ने । हमरा पुराना रितिथिती मास्सिन लाग्या छन । सबै लागिपर जगाउनुपड्यो । नरहरिका दिन, श्रीपन्चमिका दिन, बिसौँका दिन खल्तोलाइना खेल लागन्थे उइल स्वाहानिका । अचेल लागन्छ कि नै ला ? कसि राम हुन्थी । कसा देउडा चल्लथे । नडे चन्केल्ली बौजुका गित ऐल लै मेरा कानम्भा रिट्टाहान । शिवरात्रीका दिन दुमिल्लाइनो मेला लाग्दे बनाया हुँ, धिकी ? अचेल लागन्छ कि नै ला ?
हो, अगल्दीन गमरा बिच रुल्ले दाइले फुन अरिराइथ्यो । लाम्थडा थे मान्नु । लखे लाउन्लाग्या धेकाउन्लाथे । अब त मान्छेइ सक्किगे, धिकी ? उइला जसा खेलमाल काहीँ लाग्दा ? को लाउना ? उइल त बिस्भरा गमराइ, बामनिगाउँ गमराइ, ज्युनेबस्ता गमराइ , देउखला गमराइ । तल्तिर चौकी गमराइ, ओजगाउँ गमराइ । कति गमरा हुन भन्नै । मान्छे लै उति हुन्थे, धिकी ? कैलेइ ज्युनेबस्ताइ गमरा हेद्द गयो, कैले बामनिगाउँखी । कैलेइ देउखलामि खेल्यो, कैलेइ पारी लाम्थडा ग्यो । तल्ला घरा जेठा बज्या चैत ऐल लै केइ केइ त याद छन यार म । भुत्तडाइ माइली बज्यैका फाग ऐल लै कानम्भा रिट्टाहान । डेउडोमराइ जेठी बौजुको अठवाली गाया कैलेइन बिसद्दो । पुजान्नी बौजुको मएसर नचाउने तरिका ऐल लै दिमागमी उस्सै चित्र बस्या छ । गमरालाई चडाया काँकडा लुकि लुकि चोरिपर खाया यादै छ ला ।
माँजघरै जेठी आमा पोरसाल मरिगै रैछन, धिकी ? गोबिन्दे दाइको त केइन् पत्ता लाग्यो ? जाना त तोइ शीत गया नैहो पार्टिमी ? एक्फेरा त भिट भै भन्थि कि त । मरेज्युना केइन् पत्तो लाग्यो हे । अभाग्गिनी हुन माँजघरै जेठी आमा लै । पैल्ली हुनाइ खड्डाइ भे । पछि बुडेसकाल तेइ गोबिन्दे दाइ भैथ्यो रे त्यो लै तिसो भ्यो । चेला सुर्ताले जेठाबा गाड फट्टक हालिपर मरे । दुखारिलाइ दुखै हुनेरैछ, धिकी ला ठक्करे ? पार्टिले केइ सम्ज्यो कि नै जेठी आमालाइ ? उइबेला त घरै आइपर जबरजस्ती लैग्या त हो गोबिन्दे दाइलाइ ।
ए ला साँच्ची, टुप्पा घरा चतुरे कका के छ भन्नै डौलडाल ? अचेल कै पार्टिमी छन ला तीन ? पोरसाल त हारे कि भन्नै चुनाबमी ? हुना लै अचम्मैका हुन तिन । उइल पन्चायत कालमी पन्च भैपर खायो भन्यो । बहुदलमी काँग्रेस भे भन्यो । पछि द्वन्दकालमी माओवादी जसा लै धेक्किन्थे गाउँम्भा । सेना आया बखत सेना मान्छ होइजाना यार, माओवादी आया बखत माओबादी । हुना लै कन्नेइन केइ अरि सक्यो चतुरे ककालाइ । अचेल अज के ब न्यारै पार्टि खोल्या भन्यो । त त तिसो नैथीन कि ला ठक्करे ? हा हा ।
तेरा खरबाडिमिको किर्मिल्ले काफल पडिग्यो कि छ ला ? उइलै बुडो भैगैथ्यो । कति खान्थे, धिकी ? रुख लै सजि थ्यो ओकल्ला वल्ला । उति डर मान्ने, मै त चड्डथे तेइ रुखमी । मुकुन्दे हो रुख चड्डा काल । पात पातमी हो चेलो पुग्दे । सुइडा बन छन कि नै ला उइला जसा काफल ? तेरो एक खास रुख थ्यो, याद छ ? जैल लै तेइ रुखा टुप्पामी गैपर मुत्तथी त । हिहि ।
पोराबर्स मैले याँका बजार गुयँला धेके यार । किनु भने रे बर्ताइ महङ्गा । मलाइ आफनाइ खरबाडिमिको गुयँला याद आयो यार । बरिखा कति खान्थे, धिकी ? अचेल औँतारी निज्क निज्क त काँ पाइन्ना धिकी गुयँला ? अचेल जान्छौ कि नै लाउ गुयँला टिप्द कुच्चे सम्म ? कतना हुन्थे धिकी कुच्या गुयँला ? हमरा माणुम्भा लै पाइन्थे मान्नु थोक्थोका त । मिलेजरैमौले घरमी यैपाली टिण लाहाल्या रैछ , धिकी ? अगल्दीन दुर्गेले फोटो हाल्या धेक्या हुँ । अब त गुल्जे घर कैको रयो भन्नै ? कसैको नै । सबा घर टिण टल्क्या छन । अब न घर छनाइ कयाँर चाइयो न निङाला । न बतेउडो चाइयो, न बाता । न बरिखा चुनेइ डर, न आगाई । बाहार भैरैछ भनपन, धिकी ? बाउन्जर धर्मेइ मौले लै पथ्थर निकालिपर टिणै लायारैछ । आफनी खरबाडी नहुनेलाइ त कसि आपत हुन्थी मौसिरा मैना कयाँर खोद्दाइ । निङाला लै निज्क निज्क काँइन पाइने रैछन अचेल । सब आगो लागिपर पोल्ली जाने रैछन । उइल हमरा गाउँमि घर छना काडी खल्बटा कका हुन धिकी ? अचेल त अब बुडिगे हुन । तमाखु खानाइ छन कि छाडिहाल्यो ? एक्फेरा तेरो घर छन आया बखत उनरा सदरिनहै सुल्पा निकालिपर तमाखु खाया याद छ ला ठक्कर ? पैल्ली बार चाख्या हुँ तमाखु तेइदिन । तो कसो काँसो लाग्या हो, धिकी ? हिहि । उद्द्बिद्दी त उद्द्बिद्दिकाइ हुँ हाम ।
खेतिपाती कति लाइराइछै ला ठक्करे ? बल्ल त आफनाइ हुन्ना के तेरा ? आरिगडो बनाउनै छै कि छाडिहाली ? खल्तोला ढाँण खेत त सबले छाडिहाल्यो बनाउन, धिकी ? बाँज्जिग्यो मान्नु । अगल्दीन मटेला दाइ शीत कुरडी भैथी । उनुइ धेकाउन्लाथे भिडियो बनाइपर । बान्नर नराख्देरैछन । एक त मान्छे जति सब माल ओलिगे । गाउँनैको खेत तमामन । त्यो ढाँण को बनाउ ? ढुङ्ङाइ ढुङा मात्तर । जोत्ते बखत कतिप फरैँ टुट्टथिन, कति प मैका दाना टुट्टथे । न निकेरी बल्लै लाग्दे । आपत त आपतै हुन्थी । अज गाःडा निज्क हुनाले लायै खेती बना हुनेइखी ठिक्क ।
अचेल बन त सब सामुदायिक भैगे कि ? दरुवँ सरुवँ क्याद्दछौ लाउ ? आलो रुख त काहीं काट्ट पाइयलो ? दरुवँ भने रे उइल दरुवँ काट्टे बखतै सम्राइ लागि यार । हिउना मैना सबकी दरुवँ काटाइ हुन्थी, धिकी ? दरुवँ काट्या दिन कसि पटाइ हुन्थी, कसि भोक लागन्थी । बसाइतिक कति मिठी निन लागन्थी । ब्याहान एक दुई घाँती दरुवँ बोकिपर स्कुल जान्थे । दरुवैँ खात कति निकि हुन्थिन, धिकी ? मेरा आँखामी रिट्टैलाछन तीन खात । कसेरी मिलाइपर राखन्थे । एक्फेरा मेरा दरुवँ बोक्दे बखत कोल्गैरा मल्ला गौणाखी तेरो दरुवाँ बिटो फुक्या याद छ ला ठक्करे ? बाद्द नैजानिपर स्कुल जाना बेर भयै हो, धिकी ? बिएस्सि सरले कसेरी पिट्या हो तेइ दिन ।
तेरा सोडामिको अमिला रुख पडिग्यो कि छनाइ छ ला ? कति आउन्थ्यो, धिकी ? चुक त कती खान्थे हाम ? उती स्कुल लैजान्थी त । चुक पेल्लेइ जाँती छनाइ छ कि फालिहाली ला ? तेरो त्यो चुक पकाउने तामा ताउलो ऐल लै मेरा आँखामी रिट्टैलाछ । कसेरी भक भक उमल्लथ्यो भन्नै चुक । खोलाइनो जारिम त छनाइ होलो, धिकि ? दाना भने नाना हुन तेरा जारिमा । मीठो त मिठै हुन्थ्यो । कोटेल्ली काखिको बिकासी आरु आउनै छ कि ला सुकिग्यो ? खुब खाए तिनरिमौको बिकासी आरु । काखी दिहाल्लेइ । बरु कका हुन मनाइ कन्जुस । उध्धबे त कोरियाइ छ कि भन्नै ? माल काँ प जग्गा किन्या भन्यो के बेलाम्भो । तिसोभे कोटेल्ली काखीमौ लै गैजानेइ हुन यैपाली । बैदार कका के छ भन्नै खबर ? तीन शीत भिट नभेत भौत बर्स भैगे यार । एकदिन भिडियो कल अरिपर कुरडी अराइदियै ला । खुब सम्राइ लागेइ छ बैदार कका । गाइबाखरा चराउन गया यादै छन यार । अत्तर बनाउन सिकाया तिनुइले त हो उइल । तिनरो त जोर लागन्थ्यो यार । अत्तरै बेचिपर उइल कमायो रुप्पे तमामन तिन्ले । बुडिगे हुन धिकी बैदार कका ? मान्छे रहडी हुन । हाँसो ठट्टा लै अद्दे । सबैसित मिलि लै जाने । म बतेउडो बाट्ट, इचला हाल्ल सिकाउनेइ उनुइ हुन ।
अचेल उइला जसो हिउँ त नैपड्डो कि ला ? ग्वान सम्म पुगन्छ कि नै ? जगरकोट त पडलो । कति सुलिला धेक्किन्थे जगरकोटा डाणा । तेल्या लेको हिउँ कति स्वाइन्थ्यो । हाम छ सातमि पड्डे बेला एक्फेरा हमरा गाउँइ सम्म हिउँ पड्या याद छन ला तो ? भितरा भितरै रया हुँ, धिकी ? पानी ल्याउन गाड जान नैसकिपर पाखामिको हिउँ पगलाइपर खानो पकाया ऐल सम्म लै याद छनाइ छ ला म । कति खेले धेकी हिउँ ? हिउँकै घर बनाए, हिउँकै मन्दिर बनाए । हिउँकै खानो पकाए । न जाडी हुन्थी, न ठण्णि । जात्कै जाडी ढुङ्ङाम्भी ताडी उसै नैभन्या रैछन बुडापाकाले । न बाकला लत्ता लाउन्थे यार, न जुता । तेइ लै अचेला जसि जाडी काहीं हुन्थी पैँ ? नैहुन्थी कि नैप मान्नथे ।
अचेल त बनभरी गुराउँसी फूल फूलेइ हुन्निन, धिकी ला ठक्करे । बनै रातो । आहा ! कसो हुन्थ्यो उइल । छानी छानी गुराँउसि फूला रुखमी ओकलिपर गुराँउसि फूलो मः चाट्टथे । उसि मिठी भोक, उसै मीठो गुराँउसि फूलो मः । मल्ले कति खान्थे, धिकी ? कातिक मौसिरा मैना पाकिपर कसा राता हुन्थे । साँच्ची यार, कति भौत फलफूल छन धिकी बनम्भा ? बारै मैना केइ न केइ फलफूल पाकिरने । जेठ बैसाका ऐँसेलु किन्भडा कति मिठा लाग्दा । काफलै रे फल्दा झिक् के कुरडी अद्दै । असाड साउना आरु, नस्पाती, लदाम, आरुबोखरा भैगे । भदो असोजा ओखड्ड, पङ्ङे । लोडि खाया छै कि नै ला तैले ? भुत्तडी गाड पङ्ङ्या रुखमी बेलो थ्यो लोडिको । इस्कुलहै आउने बखत जेठ बैसाका मैना कति ऐँसेलु खान्थे, धिकी ला ठक्करे ? उसि भोक लागेइ हुन्थी दोफर्तिक । सुडेखोलाखीको काफलो रुख छनाइ होलो कि ? इस्कुलै आउने बखत जेठबैसाका मैना एक्फेरा नओकल्लज्याँ धित नैपड्डथी, धिकी ? हनिगाडा फल्दा रुखमीहै चोखलिगाउँ सोपने लोट्या याद छ ला ? मनाइ बाँच्या हो यार तेइदिन त्यो । फल्दो टिप्द गाडैइ तिरा मसिना हाङ्ङामी चड्या थ्यो । ब्वाध्धै लोट्यो । ढुन्ङामी लाग्या भे उसैतिक चुट रने । मनाइ काख पड्या रैछ । फल्दा माना कति मिठा हुन्थे । खल्बाटा रमेश दाइ हो यार मलाइ माना ख्वाउने खुब । उ तल्ला इस्कुलहै आउने, म मल्ला । दुमिल्लाखी भिट हुनेइ भै । म रुख ओकल्ल नसक्दे । उनुइ त हुन दिने । दिक्क त लाग्दलागेइ नैथी ? उइल नान्का छन्ज्याँ त दिक्क लाउन्थि । आज म लाउन्छु तो । बराबरी त भ्यो । हिहि ।
पलाँआ काट्ट जान्छौ कि नै ला अचेल ? गडियै पलाँआ भैगै हो, धिकी ? छेडेपानीका बन जान्थे उइल । कतना बिटा बनाइ ल्याउन्थे, धिकी ? एक्फेरा पलाँआ काट्टे बखत तेरि आँशि बुखलिपर हरायै हो , धिकी ? उस्साइ फर्के उइदिन । के भ्यो, के नै भ्यो उइल । झिस्मिडाइ गोलि कति फोडे, धिकी ? बाखरा हेद्दे बखत बैसाक जेठा मैना गडाइना कतिप फोड्डथे । एक्फेरा डोबरा भोज्जो चिल्या याद छ कि नै तो ? सौँताइ मुन्टाइना खन्नियाहुन । मौरा सौरा पाल्या छै कि नै ला ठक्करे ? उइल त तेरि मौका भौत ढाडा मौरा हुन्थे । कति खान्थे धिकी म ? तेरा बाले म गाड्या दिन म बोलाहाल्लथी । पुतला चुचेड्ड कति मीठो हुन्थ्यो । मौरा जगाउनै कसि आपत हुन्थी, धिकी ? दिन अरियाँल बच्छियुँ सताउना, रात मल्पासा । के अद्दथे, के नै अद्दथे मौरा जगाउन । कति ग्वाला बस्तते धिकी दिनैतिक ? कैलेइ त भुटिकुटी अरिदिन्थे बछ्छियुँ । ऐरेकतरे नैलाउन्थे कि, जाल नैहाले कि , घङारुका काणाले नै घेडे कि, ढुङ्गाले नै टाले कि । तेइलै मल्पासा जति नसक्किने, धिकी ?
अचेल स्याल बोल्लाहान कि नै ला ठक्करे ? हाम नान्का छन्ज्याँ गाडैना स्याल बोलिपर कसेरी डर मान्नथे, धिकी ? कैलेइ त बखतै बोलिजान्थे । डरले कानम्भा आउँला हालिपर बस्तथे । याद छ तो ? एक्तिर स्याल बोल्ला, एक्तिर कुकुर । कलहल्ल हुन्थी । नान्नाना जयजात्क त डरले भितर छिद्दथे, धिकी ? फागुनो मैना लै सक्किन लाग्ग्यो मान्नु । तोडो पाकिपर गाड्डो भैग्यो हो, धिकी ? कुङ्ङे धेक्किनलाग्गे हुन बिनेटामी । कुङ्ङे माद्द कसेरी दोबन्थे, धिकी ? जती दोबाउ लागे लै हाम्ले कैलेइन् माद्द सके । बिनेटा राख्दे दिन लै आइगे । अचेल त बखतै राखिहाल्लछौ भन्यो के ? बिँ भिजाउन त गाडै जान्छौ कि ? पोरसाल हो कि कैल हो भन्नै, गाड आइपर बिँइका कट्टा बगाया । अचम्मै भया नै हो ला पैँ ? चैता मैना गाड आइपर बिइँ बगाउनु । भिजाया बिइँ चेप्दे ढुङ्ङा अठ्याउनै कसि कल हुन्थी, धिकी ? ढाणा ढुङ्ङामी कसि खात लागेइ हुन्थीन बिइँखी !
अचेल त गाउँमि भौत बिकास भैग्या रैछ के, धिकी ? भुत्तडी गाडै साङु फालिपर पक्की पुल बनाया रैछौ । हुना लै साङु लै जेबलोबासै हुन यार । मै कतिफेरा लोटे तेइ साङुमी । बरिखा कसि चिफली हुन्थी । स्कुल जाने बखत डरै डरले तद्दथे । बगरै साइँली आमा लोट्या बिसरिगै ? कातिका मैना पराल बोक्देबेला कसेरी लोटेइ हुन । अब त बिथरी पुल रैछ । अगल्दीन कैल प हटेराइ निरुले पुल तद्दलाग्या टिकटक बनाया थ्यो । काठो पनालो लै फालिपर पक्की पनालो बनाया रैछ । त्यो लै चाइनेइ कुरडी हो यार । काठो पनालो टेक्दे लै झिक्क केइनै । तितनो पनालो ल्याउन लै को सक्दे अब ? गाउँमि मान्छेइन कोइनै । त्यो भुत्तडी गाडो पनालो हाल्या याद छ कि नै तो ? चैतो मैना हो मान्नु । पोखरिका डाङ्ङा हो काट्या । ल्याउने बखत इसि आपत भयै हो । खड्काउने बखत खड्क्यो पोखरिका डाङ्ङाहै चमडिय । पछि तान्नाइ नानी आपत भयै हो । भाडी तिर्थ्या खुट्टो चेप्पियो रे तेइ दिन । बाउँ खुट्टा बुडि आउँला नङ गया हो । मेरा घरा मुनिम्भो कुलो पक्की बनाया रैछ । उइदिन गोडेघर पृमे धेकाउन्लाथ्यो भिडियो कलमी । हुना लै त्यो कुलो सदाँइ दुख दिने । गाडहै पानी फर्काइलेयो, तिम्भो काँ चुने चुने । पत्ताइन् लाग्दे । मुसाले टोटेचाल्लो बनाइराख्दे । अब भने पानी नचुने भ्यो ।
गोडेघर पृमेइमौले अचेल रोस्से खलामी बनाया रैछ, धिकी ? निको अर्यो यार । भितर त धुकालले को टिकि सकलो तिनरा घर ? आगो बाल्यो कि नै धुकालिपट्ट । पाण राख्या सेतो नुन कालो भैरन्थ्यो । लत्ता तिसाइ धुकालले । पृमेइ किताब धुकालले पियँली भैरन्थिन, धिकी ? झिक् कचिला दरुवँ भए त को टिकि सकौ भितर । लेक बनाउनै छौ कि लाउ छाड्या हौ ? जगरकोट त को बसलो अचेल हे ? ग्वान लै बज्जिग्यो भन्ना सुन्याथे । खल्बस्ता लै को होलो ? ढाणरा त नौटे दाइ बस्ताइहान कि ? घोगा सोगा काँ बुने अर्या छै ?
गडाबनम्भो हालखबर के प छ ? दोकान त सब सक्किगे हे ? एक त मान्छेइन् थिन मथिम्भा । कैखिलाइ दोकान हाल्लाहान ? सुनसान होलो, धिकी अचेल ? उइलो उसो बजार हो , अचेल सुनसान । जाँजरखी भुल्खेता सिद्दराजले बनाया रैछ निको होटल । होटेलो नाउँ के भनी ? अगल्दिन मधनेले खुब निको भिडियो बनाइपर हाल्या थ्यो । भोला दिन यो ठाउँ पर्यटकिय क्षेत्र हुनसकन्छ ला । हमरो गडसेरो भौत सम्भावना भया ठौर हो यार ठक्करे । तो एक कुरडी था छ कि नै ? जो यो गडसेराम्भो बाटो छ कि नै, यो बाटो त भौत पुरानो रैछ के । यो त अछाम, बझाङ, बाजुरा हुन्या माल जाने बाटो रैछ । डडेल्धुरा बाटाम्भी रोड नजान्ज्या त यो बाटो खुब चल्लथ्यो भन्यो । खच्चर उति चल्लथे भन्यो, भेडा उतिइ । मालहै अछाम, बझाङ, बाजुरा सामान बोकन्थे भन्यो । बटौने उति हिट्टथे भन्यो । उइलै गडाबनो नाउँ मनोहर बजार राख्या । घर घर दोकान थे भन्यो गडाबनम्भा । डेउडोमराखीहै लाग्यो रे खलबस्ता सम्म दोकानै दोकान । अचेल कसो भ्यो, धिकी ?
मालहै दिपाइल जोड्डे जो यो रोड छ कि नै, यो निक्केरी बन्दिनेइ हो भने त गडसेराइ चकाचक होइजान्थी यार । बाटो बन्नो त नै, धिकी ? गडसेरा भुजा काँकडा, कागती, ओख्खड, जारिम, किन्भडा, ऐँसेलु, अमिला, टिमुर सब माल पुगिजान्थे ला ठक्करे । बाटो बन्नो त नै, क्याद्दै ? के नैथिन ला हमरा गडसेरा ? गत नैहुना कि, गुराउँस नैहुना कि, भट्ट नैहुना कि, सोट्टा नैहुना कि, पिणाउँ नैहुना कि, बैकन नैहुना कि? के नै हुना ? सब हुना अरिपर । बाटो त एक्दिन बनिजालो । तबै त लै सेल्बटाम्भा कागती, अमिला, टिमुरा बोट लाइराखेइ ला । सुन्तला,ओख्खड, काफल, गुयँला, जारिम, आलिबोखरा, लदाम, नस्पाती, अम्भा बोट लाइराखेइ ला । दुई चार बर्समि बाटो निको भैगे त त्याँका सब फलफूल माल लेइपर बेच्चिने हुन । भोल चाइयैका बखत काहीँ फलन्ना भन्नै ? यो रोड बिथरी भैपर पिच भैदिनेइ हो भने त माला मान्छ पर्भात त्याँ आइपर बसा सिन घर फर्किन सक्देहुन । कति ठण्ण हावापानी, धिकी ? वारिपारी डाँणाकाँणा, बिच्चैनी गाड । न पानीको समस्या, न खेतपातो समस्या । न अन्ठाण पड । उसेरी बाहार त बाहारै हो गडसेराइनी । तित्ती रोड निकेरि पुग्दिया भे औतिर बिकास लै होइजानेइथ्यो मान्नु ।
लौ ला ठक्करे, कति लेखु धिकी ? त लै दिक्काइगैहै पड्डा पड्डा । के प गन्थन अद्दलाग्यो भनल्लै । इसै हो, लेखन्लाग्गेपर भितरैबाटी भक्भक्की छुटिपर आउनी । थोक्काइ लेखुलो भन्नाभन्नाइ काँकाँप पुग्गे । आउनाबर्स नेपाल आउने भन्ने योजना छ । एक्फेरा त्याँ लै पुग्देइ हुँ । दस बार दिन गडसेराम्भो काट्टे बिचार छ । तेइबेला अर्ला झिक्क कुरडी । कतिप छन तोसित अद्दुपड्डेइ कुरडी त । लेखिपर कति सक्किनुहुन भन्नै ? तल्ला खौलाइ आमालाइ ढोग भन्दियै । सौसेराइ काखिलाइ लै ढोग भन्दियै ला । लौ हा, बसेइ निकेरी ।
उइ तेरो साथी
धौले लेखक : सुभाष सङ्कल्प भण्डारी
तपाइको प्रतिक्रिया दिनुहोस्