हामि संग जोडिनुहोस

सुदूरपश्चिम

अछामको बैजनाथ कोटिहोम कुण्डमा आगलागी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-११-२०
  • सुन्नुहोस् 
1.16K  
Banner

धनगढी  । अछामको कोटिहोम कुण्डमा आगलागी भएको छ । बैद्यनाथ धाममा १४४ वर्षपछि आयोजना गरिएको कोटीहोम महायज्ञमा आगलागि भएको हो ।

होम गर्ने बेलामा कुण्डबाटै आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ। साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन २५ गते शिवरात्रीसम्म सञ्चालन हुने गरी कोटीहोम महायज्ञ आयोजना गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्